ने.क.पा.का नेता बन्धु वामदेव गाैतमकाे वंश लता–
वंशावली पृष्ठ 254/272 मा नेता बन्धु वामदेव गाैतमकाे पुस्ता नम्बर 47 लेखिएको भए पनि दाङका खलु वंशकाे विवरण पत्रमा 2058 काे संस्करणमा भूलवश खलुलाई 36 मा राखिएको तर हाल पुस्ता शुद्धी गरि पुस्ता 35 मा कायम गरि राखिएको भनी खुलाइएकाे छ ।
सुधार गरिएको विवरण अनुसार बन्धु वामदेव गाैतकाे पुस्ता 46 पुस्तामा गणना गरिएको छ । साे अनुसार ;
47 हरिश गाैतम चेली अजिता तथा विजीता गाैतम
46 #वामदेव गाैतम
45 #कविराम गाैतम
44 टिकाराम
43 ताेयाराम
42 जागेश्वर
41 गाैरीशंकर
40 भागिरथ
39 मुकुन्द
38 भगवान दास
37 देवदाश
36 मान
35 खलु ( दाङ )
जय बन्धु