४२ औं पुस्ताका मोतिलाल का सन्तान
३९ औं पुस्ताका देवर्षिका सन्तान ४० औं पुस्ताका श्रीकृष्ण पुत्र ४१ औं पुस्ताका रङ्गलालका सन्तान
४२ औं पुस्ताका मोतिलालका १ पुत्र – टीकाराम । १२५१
४२ औं पुस्ताका रविलालका १ पुत्र – डिल्लीराम । १२५२
४१ औं पुस्ताका रङ्गलाल पुत्र
४२ औं पुस्ताका मोतिलालका सन्तान
४३ औं पुस्ताका टीकारामका १ पुत्र – अग्नीधर । १२५११
४२ औं पुस्ताका मोतिलाल पुत्र
४३ औं पुस्ताका टीकारामका सन्तान
४४ औं पुस्ताका अग्नीधर का १ पुत्र – शिवलाल । १२५१११
४३ औं पुस्ताका टीकाराम पुत्र
४४ औं पुस्ताका अग्नीधरका सन्तान
४५ औं पुस्ताका शिवलाल (भार्या – भद्रमाया) का २ पुत्र – मदनकुमार र कुमार । २ पुत्री – मीना र रिना । १२५११११