image_pdfimage_print

पुस्ता नम्बर चौतीस शुकरु वंश

-: गौतम वंश :-“०७७-१-२२”पुस्ता नम्बर चौतीस शुकरु वंश का पनिआफ्नैहाँगा समातेर जोडौं वंशावलीभनी !नामावली उतारें यो बनाई कविता मयनजीकैरअलिक्टाढा जान्नहोस् जिलोभनी!३४) शुकरु, का छोरा :-३५) श्रीगंगा,अनि विष्णु, र विरु,जघन, चारखास्३६) पुरुषोत्तम,भागीरथ,नारानदास,प्यारिदास् !३७) राम कृष्णात्मजा दामु, […]

पित्रि परिचय *पं. श्रिविलाश गौतम

पं.श्रिविलाश गौतम !२०७७-३-२३ छोटकरी मा पित्रि परिचय *पं. श्रिविलाश गौतम , सम्बत् १९५३-६- माश्री अग्निधर गौतम र यमुना गौतम का (६छोरा १छोरी मध्येका )जेठा छोराका रूपमा साँघु डाँडा ताप्लेजुङ माजन्मनु भै लगभग ९ वर्ष सम्म […]

४१ औं पुस्ताका राधाकृष्ण — ४२ औं पुस्ताका बद्रिनाथ का सन्तान (ल्याङ्ग)

४१ औं पुस्ताका राधाकृष्ण पुत्र ४२ औं पुस्ताका बद्रिनाथ का सन्तान (ल्याङ्ग) ३९ औं पुस्ताका देवर्षिका पुत्र ४० औं पुस्ताका श्रीकृष्ण पुत्र ४१ औं पुस्ताका राधाकृष्णका सन्तान ४२ औं पुस्ताका वैजनाथ (वेणुदत्त) (भार्ाा – ……….) […]

पापुङगा भोजपुर -सुकरु पुत्र वालकृष्ण वंश

पापुङगा भोजपुर -सुकरु पुत्र वालकृष्ण वंश

नितिरमण गौतम को जन्म घर

… ** हाम्राे जन्म घर ** फेदाप,अाठराई ,काेयाखाेला पाक्तिन , खाम्लालुङकाे , नुनीया खाेला किनार भिरकाे माथि , वर- पिपलकाे छेउ , टाहार बारीमा रहेकाे पुस्ता ४२ का तत्कालीन प्रसिद्ध साहिला महाजन परमधामवासी ( हेमन्त३८ […]

कुल चन्द्र गौतम

बिश्व चर्चित गाैतम बन्धु डाक्टर #कुलचन्द्र गाैतम 44 गुल्मी अमरपुरका कालू पाध्ये वंशका रहनु भएको छ । संयुक्त राष्ट्र संघकाे उप-महासचिव जस्तो गरिमामय पदमा अाशीन रहि उहाँले नेपाल र नेपालीको नाम उच्च राख्नु भएको छ […]

ने.क.पा.का नेता बन्धु वामदेव गाैतमकाे वंश लता

ने.क.पा.का नेता बन्धु वामदेव गाैतमकाे वंश लता– वंशावली पृष्ठ 254/272 मा नेता बन्धु वामदेव गाैतमकाे पुस्ता नम्बर 47 लेखिएको भए पनि दाङका खलु वंशकाे विवरण पत्रमा 2058 काे संस्करणमा भूलवश खलुलाई 36 मा राखिएको तर […]

गुल्मी अमरपुर-सत्तिम्लाका गौतम वंशको चिनारी -भाग २

अमरपुरमा गौतम कुलदेवताको स्थापना यसरी जयमङ्गलका छोरा लक्ष्मण र रामचन्द्रकासन्तानहरु सत्तिम्ला, अमरपुर कालिगौडी, डाँडाखर्क, खरीयाबारी, कोलमुनी, सिम्पानी, लाटीगाडे र बस्नौटा(कुमालगाउँ) सम्म फैलदैं गएतापनि कुलपूजाको लागिभने अर्खलेको ढाँड भन्ने स्थानमा रहेको कुलस्थानमा(गौर) जाने गर्दथे । दुरी […]

गुल्मी अमरपुर-सत्तिम्लाका गौतम वंशको चिनारी -भाग १

गुल्मी अमरपुर-सत्तिम्लाका गौतम वंशको चिनारी  प्रस्तावना वि.सं. २०६९ सालसम्म गुल्मी अमरपुर निबासी गौतमहरुको वंशावली र इतिहास एक पुस्ताकाअग्रजबाट अर्को पिढीका सन्ततिलाई मौखिक रुपमाबताईंदै आइएको थियो। तर लिखित रुपमा लीपिबद्धनगरिएको हुनाले कालान्तरमा उक्त इतिहास बिर्सिदै, अपभ्रंस हुंदै, तथ्य र किम्बदन्तिमा फाटोपर्दै […]

हरिप्रसाद गाैतमकाे वंशावली विवरण -पुस्ता ४६

सु. हेमन्तका 38 का 8 जना पुत्रहरु मध्येका ऋषिराम वंशज पुस्ता 46 हाल चन्द्रगडी केन्द्र माेड निवासी बन्धु #हरिप्रसाद गाैतमकाे वंशावली विवरण ; काशिदासका वंशजमा 29 अाैं पुस्ताका अग्रज श्रीधरकाे सुरुकाे बसाेबास जुम्ला क्षेत्रमा रहेकाे […]