image_pdfimage_print

गुल्मी-जुहाङ

जिल्ला ः गुल्मी÷जुहाङ  संकलक ः गिरिराज गौतम                   क्र. सं. नाम पुस्ता संख्या पिताको क्र.सं. पुत्रको नाम छोरा      छोरी पुत्रको क्र.सं. १ श्रीकृष्ण ३७   वंशमणि   […]

झापा जिल्ला कार्यकारीणि समिती

झापा जिल्ला कार्यकारीणि समिती , सल्लाहकार समिति तथा संरक्षक समिति 17/01/2075 मा निर्वाचित गाैतम समाज झापा , जिल्ला कार्य समिति सल्लाहकार समिति तथा संरक्षक समितिकाे पुरा विवरण #अध्यक्ष — हरिप्रसाद गाैतम– ४४, बिर्तामोड, 9842637816 / […]

पर्वत राम्जा

  पर्वत राम्जा       क्र.सं. नाम पुस्ता संख्या पिताको क्र. सं. सन्तानको नाम पुत्र           क्र.सं. १ बधइ – – बिशु २ २ बिशु – १ शशिधर ३   […]

कुल चन्द्र गौतम

बिश्व चर्चित गाैतम बन्धु डाक्टर #कुलचन्द्र गाैतम 44 गुल्मी अमरपुरका कालू पाध्ये वंशका रहनु भएको छ । संयुक्त राष्ट्र संघकाे उप-महासचिव जस्तो गरिमामय पदमा अाशीन रहि उहाँले नेपाल र नेपालीको नाम उच्च राख्नु भएको छ […]

ने.क.पा.का नेता बन्धु वामदेव गाैतमकाे वंश लता

ने.क.पा.का नेता बन्धु वामदेव गाैतमकाे वंश लता– वंशावली पृष्ठ 254/272 मा नेता बन्धु वामदेव गाैतमकाे पुस्ता नम्बर 47 लेखिएको भए पनि दाङका खलु वंशकाे विवरण पत्रमा 2058 काे संस्करणमा भूलवश खलुलाई 36 मा राखिएको तर […]

गुल्मी अमरपुर-सत्तिम्लाका गौतम वंशको चिनारी -भाग २

अमरपुरमा गौतम कुलदेवताको स्थापना यसरी जयमङ्गलका छोरा लक्ष्मण र रामचन्द्रकासन्तानहरु सत्तिम्ला, अमरपुर कालिगौडी, डाँडाखर्क, खरीयाबारी, कोलमुनी, सिम्पानी, लाटीगाडे र बस्नौटा(कुमालगाउँ) सम्म फैलदैं गएतापनि कुलपूजाको लागिभने अर्खलेको ढाँड भन्ने स्थानमा रहेको कुलस्थानमा(गौर) जाने गर्दथे । दुरी […]

गुल्मी अमरपुर-सत्तिम्लाका गौतम वंशको चिनारी -भाग १

गुल्मी अमरपुर-सत्तिम्लाका गौतम वंशको चिनारी  प्रस्तावना वि.सं. २०६९ सालसम्म गुल्मी अमरपुर निबासी गौतमहरुको वंशावली र इतिहास एक पुस्ताकाअग्रजबाट अर्को पिढीका सन्ततिलाई मौखिक रुपमाबताईंदै आइएको थियो। तर लिखित रुपमा लीपिबद्धनगरिएको हुनाले कालान्तरमा उक्त इतिहास बिर्सिदै, अपभ्रंस हुंदै, तथ्य र किम्बदन्तिमा फाटोपर्दै […]

पूर्वज छितुराम र प्राचीन खुँडा

*पूर्वज छितुराम र प्राचीन खुँडा* गाैतमहरुकाे प्राचीन इतिहासमा घाेत्लिने हाे भने गाेताम्य , गाेतामेहरु निकै चतुर ,वाकपटु , टाठावाठा , विद्वान ,राजकाजका नजिक , भाइभारादारका नजिक भएका धेरै प्रसंगहरु पाइन्छन् । पुर्खा काशिदास ८ कै […]

हरिप्रसाद गाैतमकाे वंशावली विवरण -पुस्ता ४६

सु. हेमन्तका 38 का 8 जना पुत्रहरु मध्येका ऋषिराम वंशज पुस्ता 46 हाल चन्द्रगडी केन्द्र माेड निवासी बन्धु #हरिप्रसाद गाैतमकाे वंशावली विवरण ; काशिदासका वंशजमा 29 अाैं पुस्ताका अग्रज श्रीधरकाे सुरुकाे बसाेबास जुम्ला क्षेत्रमा रहेकाे […]

अत्रिका सगाेत्रका सम्वन्धमा

अत्रिका सगाेत्रका सम्वन्धमा ; बृहत गाैतम वंशावली अनुसार अग्निहाेत्री पूर्वज काशिदाश 8 का छाेरा भास्कर 9 र भाष्करका छाेराहरु 10 अाै पुस्ताका छाेराहरुले तत्कालीन समयमा बस्ने गरेको स्थानका कारण 1) खत्याैडमा बस्ने छाेरा – #खतिवडा […]

साविक मेहले भइ लालपाने हुँदै हाल कदमगाछी निवासी बन्धु #दुर्गाप्रसाद गाैतम 45 काे छाेटाे परिचय

साविक मेहले भइ लालपाने हुँदै हाल कदमगाछी निवासी बन्धु #दुर्गाप्रसाद गाैतम 45 काे छाेटाे परिचय ; गाैतम वंशावली अध्ययन गर्दै जाँदा पुस्ता 34 का सुकरुका सारङ्ग र गंगाधर गरि 2 पुत्रहरु रहेका थिए । सुकरुलाई […]