तेह्रथुम
हेमन्त पुत्र शिरपति वंश
कोयाखोला ःहेमन्त पुत्र वैजनाथ वंश
तेह्रथुम कोयाखोलातर्फ
हेमन्तपुत्र वैजनाथका वंशजहरु
हेमन्तका कान्छा छोरा अग्निधर वालककालमै परलोक भएकोले उनी भन्दा माथीका वैजनाथलाई कान्छा मानिएको छ । वैजनाथले तेह्रथुमको कोयाखोलालाई मूल कर्म थलो बनाएका थिए । उनका दुई भाई छोराहरु जयकृष्ण र श्रीकृष्ण थिए । जयकृष्ण र श्रीकृष्णबाट ६।६ भाई छोराहरु भएका थिए । हाल यिनीहरुका वंशहरु तेह्रथुम, ताप्लेजुङ्ग, आसाम, बर्मा, झापा, मोरङ्ग, सुनसरी, काठमाण्डौं लगायतका ठाउँहरुमा फैलिएको देखिन्छ । हाल ऋतुभद्रदेखी ४६ सौंैं पुस्ता पुगेको पाइन्छ । यो बैजनाथको वंश निम्न रुपमा उल्लेख गरिएको छ ।
तेह्रथुम
हेमन्तपुत्र सिरपतिका वंशजहरु
सिरपति तेह्रथुमको कोयाखोलामा आएर वसोवास गरेका हुन् । यिनका तीन भाई छोरा–कुलानन्द, कृपानन्द र श्यामलाल मध्ये कुलानन्दका वंशजहरु क्रमशः रामचन्द्र,जयनारायण छविलाल, हरिलाल, खेमलाल(वंशावली सङ्कलक) पर्दछन् भने ऋतुभद्रदेखि हाल सम्म ४८सौं पुस्तामा पुगेको पाइन्छ । यो वंश तेह्रथुमको कोयाखोला, ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, मोरङ्ग, सुनसरी, सिक्किम, भुटान, आसाम आदि विभिन्न ठाउंमा पैmलिएर रहेको पाइन्छ । सिरपतिको वंशक्रम तल उल्लेख गरिएको छ ।
Thanks everyone who have started to United Gautam family through online medium. My thought also Todo similar online medium to collect our family information so we can connect closely.
As I know, I also belong to Therathum koyakhola branch. Maybe grand children of Ramchandra Gautam and Khemlal Gautam.
I am really excited to help on maintaining online system for our family. If blog adim need any help on maintaining family on online media I will be happy to help.
Hope this message will be reached with respective person.
contact : 9843336317
Thanks Regards!!