तेह्रथुम

image_pdfimage_print

तेह्रथुम

हेमन्त पुत्र शिरपति वंश

कोयाखोला ःहेमन्त पुत्र वैजनाथ वंश

तेह्रथुम कोयाखोलातर्फ

हेमन्तपुत्र वैजनाथका वंशजहरु

हेमन्तका कान्छा छोरा अग्निधर वालककालमै परलोक भएकोले उनी भन्दा माथीका वैजनाथलाई कान्छा मानिएको छ । वैजनाथले तेह्रथुमको कोयाखोलालाई मूल कर्म थलो बनाएका थिए । उनका दुई भाई छोराहरु जयकृष्ण र श्रीकृष्ण थिए । जयकृष्ण र श्रीकृष्णबाट ६।६ भाई छोराहरु भएका थिए । हाल यिनीहरुका वंशहरु तेह्रथुम, ताप्लेजुङ्ग, आसाम, बर्मा, झापा, मोरङ्ग, सुनसरी, काठमाण्डौं लगायतका ठाउँहरुमा फैलिएको देखिन्छ । हाल ऋतुभद्रदेखी ४६ सौंैं पुस्ता पुगेको पाइन्छ । यो बैजनाथको वंश निम्न रुपमा उल्लेख गरिएको छ ।

तेह्रथुम

हेमन्तपुत्र सिरपतिका वंशजहरु

सिरपति तेह्रथुमको कोयाखोलामा आएर वसोवास गरेका हुन् । यिनका तीन भाई छोरा–कुलानन्द, कृपानन्द र श्यामलाल मध्ये कुलानन्दका वंशजहरु क्रमशः रामचन्द्र,जयनारायण छविलाल, हरिलाल, खेमलाल(वंशावली सङ्कलक) पर्दछन् भने ऋतुभद्रदेखि हाल सम्म ४८सौं पुस्तामा पुगेको पाइन्छ । यो वंश तेह्रथुमको कोयाखोला, ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, मोरङ्ग, सुनसरी, सिक्किम, भुटान, आसाम आदि विभिन्न ठाउंमा पैmलिएर रहेको पाइन्छ । सिरपतिको वंशक्रम तल उल्लेख गरिएको छ ।

One thought on “तेह्रथुम”

  1. Thanks everyone who have started to United Gautam family through online medium. My thought also Todo similar online medium to collect our family information so we can connect closely.
    As I know, I also belong to Therathum koyakhola branch. Maybe grand children of Ramchandra Gautam and Khemlal Gautam.

    I am really excited to help on maintaining online system for our family. If blog adim need any help on maintaining family on online media I will be happy to help.
    Hope this message will be reached with respective person.
    contact : 9843336317

    Thanks Regards!!

Leave a Reply