बाग्लुङ्ग

image_pdfimage_print

बाग्लुङ्ग गलकोट

स्यामदासका वंशजहरु

ऋतुभद्रदेखि २७ सौं पुस्तका श्यामदासका वंशजहरु क्रमशः सवरी– पर्शुराम–भद्रदास–भवदेव भए । भवदेवका तीन छोरा वामदेव, हेमदास, श्रीदेव हुन् । यो वंश पैलिएर हाल बाग्लुङ्ग, गुल्मी, पाल्पा, लम्जुङ्ग, चितवन, भैरहवा, भरतपुर, पोखरा, वर्दिया, जुम्ला, सुर्खेत, रम्घा, झापा, मोरङ्ग, सुनसरी, आसाम, बर्मा आदि ठाउंमा वसोवास गरेको पाइन्छ । ऋतुभद्रदेखि यो वंशको पुस्ताक्रम ४८ सौं पुगेको पाइन्छ । श्यामदासको वंश निम्न रुपमा उल्लेख गरिएको छ ।

Leave a Reply