West Bengal

image_pdfimage_print
· भारत को पश्चिम बंगाल राज्य को आलिपुरदुवार निवासी
राज कुमार गौतम (४४) को छोटो परिचय ··
बंश – पुरुषोत्तम, पुस्ता नम्बर –४४, मोबाइल न. +९१९००२८०९१५५
           ऋतुभद्र देखि ३४औं पुस्ता का सुकरु का ७ छोरा हरु सांरग (३५), गंगु (३५),
 गंगालाल (३५), पुन्नादर (३५), शान्तु (३५), बालकृष्ण (३५) र गंगाधर (३५) मध्ये
 गंगाधर (३५) का ३ छोरा हरु नारायणदास (३६), प्यारीलाल (३६) र पुरुषोत्तम (३६) हुन।
          गंगाधर पुत्र पुरुषोत्तम का बंशज हरु भोजपुर दिङ्गला बाट फैलिएर हाल नेपाल
(भोजपुर, दिङ्गला, ओखलढुंगा,  सधुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ्ग,
 सुनसरी, सिन्धुली, महोत्तरी, सलाङ्हि, काठमाडौ)लगायत भारत (पश्चिम बंगाल, सिक्किम,
आसाम, नागाल्याण्ड, मणिपुर), भुटान र वर्मा आदि देशमा फैलिएर बसोबास गरेको पाइन्छ ।
बंश विवरण:-
क्र.स. नाम पुस्ता न. पिता को क्र. स. छोरा को नाम छोरी को नाम पुत्र को क्र. स.
पुरुषोत्तम + गोकुलमाला ३६ रामकृष्ण
रामकृष्ण ३७ दामोदर (दामु), रामु, पुरण, बिलभद्र
दामोदर (दामु) ३८ देबेन्द्र, जयभद्र
देबेन्द्र ३९ चन्द्रशेखर, जीवन, ध्रुबलाल, हरिनारायण
चन्द्रशेखर ४० वानारशी, मकरप्रसाद
वानारशी+ भागिरथि ४१ खडानन्द, भिमप्रसाद
खडानन्द+ मणिकर्निका ४२ चुडामणी,ठाकुर प्रसाद, गिरिराज, तोयाराज, रामप्रसाद, रोमप्रसाद, पद्मप्रसाद पद्मा देबि
भिम प्रसाद+ छत्रकुमारी ४२ हरिराम देबकी, चन्द्रादेबि १६
चुडामणि+ तुलशा, ४३ गणेश, इश्वर, वेदनाथ, दिपक पबित्र, धनमाया
१० ठाकुर प्रसाद+ पार्बति ४३ सरोज, सुमन गङ्गा, तुलशा, जमुना, बिनिता
११ गिरिराज + राधा देबि ४३ शंकर, सुरज, भुमिनन्द अम्बिका
१२ तोयाराज+ पार्बति ४३ राजकुमार, पबन पद्मा, प्रतिमा
१३ रामप्रसाद+ सरस्वती ४३ किशोर, कृष्ण, अर्जुन, सुदिप शुश्मा
१४ रोमप्रसाद+ देबिका ४३ अनुराग नियन्ता, परिधि ३२
१५ पद्मप्रसाद+ पुन्यवति ४३ प्रेमनिधि प्रेरणा ३३
१६ हरिराम+ जानुका,गिता ४३ बिकल, बिजय बिनिसा
१७ गणेश ४४
१८ इश्वर + शान्ता ४४ पार्बति
१९ वेदनाथ+ मन्दिरा ४४ आरुश ३६
२० दिपक + निशा ४४ उज्जवल, प्रज्जवल
२१ सरोज ४४ १०
२२ सुमन ४४ १०
२३ शंकर + पबित्रा ४४ ११ मनिस्का, मयुरीका
२४ सुरज+ रिजु ४४ ११ उज्जवल
२५ भुमिनन्द ४४ ११
२६ राजकुमार ४४ १२
२७ पबन ४४ १२
२८ किशोर + सृजना ४४ १३ पल्लवि
२९ कृष्ण + गोमा ४४ १३ पुरब ४०
३० अर्जुन ४४ १३
३१ सुदिप ४४ १३
३२ अनुराग ४४ १४
३३ प्रेमनिधि ४४ १५
३४ बिकल ४४ १६
३५ बिजय ४४ १६
३६ आरुश ४५ १९
३७ उज्जवल ४५ २०
३८ प्रज्जवल ४५ २०
३९ उज्जवल ४५ २४
४० पुरब ४५ २९
बंश तालिका
पुरुषोत्तम–३६
      रामकृष्ण –३७
       दामोदर (दामु)–३८
       देबेन्द्र–३९
       चन्द्रशेखर –४०
  वानारसी–४१
  खडानन्द–४२
   तोयाराज–४३
         राजकुमार – ४४

One thought on “West Bengal”

Leave a Reply