बर्माबाट वन्धु B Peasad Gautam को पोष्टबाट साभार::
अत्री गोत्रीय वंश कल्याण ज्ञान महायज्ञका निमित्त आज 28.10.2018 नेपाली( गोर्खा) धर्मशाला माण्डलेको प्रतिनिधि बैठकले आगामी 2019 -5 औ मैना श्री संखाई शिवधाममा आयोजन गर्ने पारित भएको छ र साथै सर्वसंमतिमा पं श्री टिकाराम खतिवडाको अध्यक्षतामा ” अत्री गोत्रीय वंश कल्याण ज्ञान महायज्ञ ” को आयोजक समितिको गठन गरी कार्यभार सुम्पिएको जानकारी गराउँदछौ,,
संरक्षक श्री कृष्णप्रशाद गौतम – मोगोक
आचार्य श्री गणेशप्रशाद मिश्र – यान्गौ
श्री ज्ञानबहादुर चापागाँई – माण्डले
श्री अग्निधर गौतम – पिंउँल्वुईन अनिसखान
1.अध्यक्ष पं. श्री टिकाराम खितिवडा.- माण्डले
2.उपाध्यक्ष पंं. श्री दुर्गाप्रशाद मिश्र – नाउछो
3. ” श्री नन्दलाल खतिवडा – मिचीना
4 . ” श्री काँशिराम मिश्र – लाश्यो
5. ” पं.श्री ज्ञानप्रशाद – गौतम
6. सचिव पं. श्री नवराज गौतम – लाश्यो
7. सहसचिव पं.श्री बिष्णुप्रशाद गौतम- माण्डले
8. ” पं.श्री हरिलाल ओझा – मिचीना
9. ” पं.श्री देवीभक्त खतिवडा – स्वैगु
10 कोषाध्यक्ष श्री रोशन गौतम – नाउछो
11. ” श्री केशव मल्ल नाउछो
12 निरिक्षक मा.श्री विप्रशाद गौतम – मिचिना
13 ” श्री मित्रलाल मिश्र – ल्वैक
14. ” श्री थानेश्वर खतिवडा – टाछिलै
सल्लाहकार 1 श्री पदमबहादुर गौतम नाम्टी मोगाँउ
2 श्री लालमणी ओझा – यासाउ
3. श्री प्रेमप्रशाद गौतम - वाईम
4. श्री लालबहादुर गौतम पिउल्वैन्
5 श्री मेघलाल गौतम माण्डले
6. श्री शान्तिराम खतिवडा – स्वैगू
7. श्री जिम्मी गौतम – माण्डले
8. श्री शिवलाल गौतम मोगोक
आगामी दिनाङ्क 18.11.2018 कादिन श्री शंखाई शिवधाममा आयोजक समिति एवं धाम समिति र लास्यो शाखा समितिको बैठक आयोजन गर्ने साथै आवस्यकपरे समितिहरु थपगर्ने पारित भएको छ,,
अत्रीगोत्रीय वंश कल्याण ज्ञान महायज्ञको भिन्नै फेस्बुक पेज् खोलेर दुई चार दिन भित्रमा हाम्रा क्रियाकलापहरु दर्साउँदै जानेछौ भन्ने जान्कारी गराउँद छौ,,