साविक मेहले भइ लालपाने हुँदै हाल कदमगाछी निवासी बन्धु #दुर्गाप्रसाद गाैतम 45 काे छाेटाे परिचय

image_pdfimage_print

साविक मेहले भइ लालपाने हुँदै हाल कदमगाछी निवासी बन्धु #दुर्गाप्रसाद गाैतम 45 काे छाेटाे परिचय ;

गाैतम वंशावली अध्ययन गर्दै जाँदा पुस्ता 34 का सुकरुका सारङ्ग र गंगाधर गरि 2 पुत्रहरु रहेका थिए । सुकरुलाई यहाँ वर्णन नगराैं । एक पुत्र गंगाधर पुस्ता 35 का 3 जना पुत्रहरु भए जस्मा पुरुषाेत्तम , नारायणदास र प्यारिलाल 36 अाैं पुस्ताका अग्रज रहेका छन्।

सेन राज्यकाे अधिनस्थ रहेकाे संखुवासभाको वानामा पूर्वज पुरुषाेत्तमकाे राईहरुवाट निर्मम रुपमा हत्या गरेका थिए । तत्कालीन राज कर्मचारी पुर्खु उखुकाे रस र तरुल वढि रुचाउने परिश्रमी , वेदान्ती र ज्याेतिष शाश्त्री समेत रहनु भएको थियोे । पुर्खु ,गाेकुलमाला ,उमा ,भागिरथि र सेवक मनिपुरे समेतकाे कारुणिक कथा अलग्गै लेखहरुमा उल्लेख गरिएको छ ।

पुर्खुका भाइ प्यारिलाल 36 का छाेरा हरि शर्मा 37 र हरि शर्माका छाेरा पशुपति शर्मा 38 हुँदै याे वंशावली अगाडि बढेको पाइएको छ ।

काभ्रे तर्फबाट पशुपति 38 वंशका वंशजहरु ताप्लेजुङको खेवाङ मेहेले पेदाङ साबलाखु तर्फ अाइ बसाेवास गरेकाे पाइन्छ । मेहेलेबाट झरेर तराई झापामा पनि बन्धुधुहरु रहनु भएको छ ।

जस मध्ये यहाँ झापा लालपाने ,सुरुङ्गा ,खुदुनावारी हुँदै हाल शनिश्चरे कदमगाछीमा रहनु भएका बन्धु दुर्गाप्रसाद गाैतम सुनिता गाैतम 45 काे वंशावली लहराे प्रस्तुत

गरिएको छ ।

39 बालकृष्ण

40 शिवनिधि

41 श्रीवेलास

42 शर्मानन्द

43 श्रीविलास

44 तेजप्रसाद

तेज प्रसाद गाैतम 44 लालपानेका 7 भाइ छाेराहरु रहेका छन्

#देवीप्रसाद45 00

#कमलप्रसाद45 00

#पुष्पप्रसाद 45 -सन्तानहरु दिपक,चेलीहरु कला,कविता 46

#टंकप्रसाद45 00

#शान्तिराम45 — 00 उहाँ बेपत्ता भएको 13 बर्ष भएको छ ।

#दुर्गाप्रसाद गाैतम , #सुनिता गाैतम 45 सन्ततिहरु चेली पूर्णिमा गाैतम र चेली प्रतिमा गाैतम पुस्ता नम्बर 46

#मेदनीप्रसाद सन्तानहरु द्राेण,पर्वत,कृष्ण,चेली बिमला 46

यस वंशका सवै सन्ततिहरुलाई कुल देवता एवं महर्षि अत्रि तथा माता अनुसूयाबाट सदैव अाशिर्वाद प्राप्ति भइ रहाेस भन्ने कामना गर्दछाैं ।

जय बन्धु

Leave a Reply