बिश्व चर्चित गाैतम बन्धु डाक्टर #कुलचन्द्र गाैतम 44 गुल्मी अमरपुरका कालू पाध्ये वंशका रहनु भएको छ । संयुक्त राष्ट्र संघकाे उप-महासचिव जस्तो गरिमामय पदमा अाशीन रहि उहाँले नेपाल र नेपालीको नाम उच्च राख्नु भएको छ ।
डाक्टर #कुलचन्द्र गाैतमले अत्रि वंशीय गाैतमकाे शिर अति उच्च बनाउनु भएको छ । उहाँ प्रति शतत् शतत् प्रणाम ।
प्रस्तुत छ बन्धु #कुलचन्द्र गाैतम 44 काे वंशावली लहराे –
37 कालू पाध्ये
38 नारदमणि
39 लाेकमणि
40 जय मंगल
41 रामचन्द्र
42 कपिलमणि
43 अाेमप्रसाद गाैतम / ( माेतिप्रसाद)
44 कुलचन्द्र गाैतम
( #कुलचन्द्र गाैतमका दाजुभाइहरु ,सुरेशचन्द्र गाैतम ,रामचन्द्र गाैतम ,सुसील चन्द्र , दिनेश र राजेश गाैतम 44 )
45 ,,,,
बन्धु कुलचन्द्र गाैतमकाे नेपाल घर: अमरपुर, गुल्मी
हालकाे ठेगाना –,,,,,,, थाईल्यान्ड
अरु जानकारीको लागी यो पेजमा जानु होला
One thought on “कुल चन्द्र गौतम”