भोजपुर-पापुङगा-हरिनन्द पुत्र ४२ औं पुस्ताका सिध्दिकर्णका सन्तान

image_pdfimage_print

४१ औं पुस्ताका हरिनन्द पुत्र ४२ औं पुस्ताका सिध्दिकर्णका सन्तान

४० औं पुस्ताका श्रीकृष्णका सन्तान
४१ औं पुस्ताका काशिनाथ (भार्या – लक्ष्मी) का ३ पुत्र – खडानन्द, अविकेशर र वेदनिधि । १२१
४१ औं पुस्ताका हरिनन्द (भार्या – ललिता र पिङ्गला) का ८ पुत्र – भाष्कर, श्यामलाल, रंगनाथ, विष्णुभक्त, रंगलाल, सिध्दिकर्ण, बलभद्र र रूपनारायण । १२२
४१ औं पुस्ताका राधाकृष्णका २ पुत्र – वैजनाथ (वेणुदत्त) र बद्रिनाथ । १२३
४१ औं पुस्ताका छविलाल (भार्या – लक्षिमा) का ८ पुत्र – श्रीकान्त, छिताराम, रघुनाथ, धर्मानन्द, मनोरथ, कर्णाखर, बालै र मोतिलाल। १२४
४१ औं पुस्ताका रङ्गलाल का २ पुत्र – मोतिलाल र रविलाल । १२५

४० औं पुस्ताका श्रीकृष्ण पुत्र
४१ औं पुस्ताका हरिनन्दका सन्तान

४२ औं पुस्ताका भाष्कर (भार्या – सावित्रा) का ४ पुत्र – पुष्पलाल, अनिरूध्द, नन्दराम र ……. । ६ पुत्री – कौशिला, सीता, महेश्वरा, धनमाया, मनमाया र भक्तमाया । १२२१
४२ औं पुस्ताका श्यामलाल (भार्या – अयोध्या) का ४ पुत्र – पद्मलाल, गंगाधर(गगाराम), प्रभाखर र देवीचरण । ५ पुत्री – ……., ……., ……., ……., र ……. । १२२२
४२ औं पुस्ताका रंगनाथका २ पुत्र – शिरपति र लक्ष्मिपति । ३ पुत्री – तुलसा, लोकमाया र राधिका । १२२३
४२ औं पुस्ताका विष्णुभक्त (भार्या – जशोदा र इश्वरा) का ६ पुत्र – धर्मानन्द, जगपति, धनपति, तारानिधि, वेदनिधि र देवनारायण । ९ पुत्री – ……., कृष्णमाया सिग्देल, ललिता (टुका) दाहाल, नर्वदा निरौला, रजमाया भट्टराइ, नैनकतला भट्टराइ, सरस्वता भट्टराइ, मैला अधिकारी र मन्दरा दाहाल । १२२४
४२ औं पुस्ताका रंगलालका ४ पुत्र – अमृतलाल, अक्षतपाध्ये, प्रेमलाल र धरणी । १२२५
४२ औं पुस्ताका सिध्दिकर्णका २ पुत्र – लक्ष्मण र धनपति । १२२६
४२ औं पुस्ताका बलभद्रका १ पुत्र – श्रीकृष्ण । १२२७
४२ औं पुस्ताका रूपनारायणका ५ पुत्र – ……., ……., ……., ……. र नारदमुनी । ३ पुत्री – ……, ……. र ……. । १२२८

४१ औं पुस्ताका हरिनन्द पुत्र
४२ औं पुस्ताका सिध्दिकर्णका सन्तान
४३ औं पुस्ताका लक्ष्मण का ……….. । १२२६१
४३ औं पुस्ताका धनपति का …….. । १२२६२

४२ औं पुस्ताका सिध्दिकर्ण पुत्र
४३ औं पुस्ताका लक्ष्मणका सन्तान
४४ औं पुस्ता …….. का …….. । १२२६११
४३ औं पुस्ताका धनपतिका सन्तान
४४ औं पुस्ता …….. का …….. । १२२६२१

Leave a Reply