पुस्ता नम्बर चौतीस शुकरु वंश

image_pdfimage_print

-: गौतम वंश :-
“०७७-१-२२”
पुस्ता नम्बर चौतीस शुकरु वंश का पनि
आफ्नैहाँगा समातेर जोडौं वंशावलीभनी !
नामावली उतारें यो बनाई कविता मय
नजीकैरअलिक्टाढा जान्नहोस् जिलोभनी!
३४) शुकरु, का छोरा :-
३५) श्रीगंगा,अनि विष्णु, र विरु,जघन, चारखास्
३६) पुरुषोत्तम,भागीरथ,नारानदास,प्यारिदास् !
३७) राम कृष्णात्मजा दामु, रामु, पूरण, प्रेरण,
३८)दामु,का लछुमन्, साथै कपिल्, धनपती,हुन
३९) कपील* नर्मदा, पुत्र नरोत्तम, प्रमान्द, र
शर्मानन्द, र गोविन्द, सत्यधर, समेत पाँच् !
” साँघु “
४०) शर्मान्द+दिव्य लोका, का दधिराम,समन्त,र
बाल्कृष्ण,शक्तिपाध्ये, र श्रीपाध्ये,पाँचसुन्दर
४१) बाल्कृष्ण+रामरेखा,र रुक्मिणा,का मनोहर
भर्तुपाध्ये,गजाधर् वा श्रीहरि, अनि भाष्कर,
४२) भर्तु+लिला,पवित्रा,का भगिरथ्,धर्म, नारद,
४२;गजाधर्हरि,+रुक्माधन्, यिनकाचारआत्मजा
तारा, दामाग्निधर् ,साथै भवानी, हरिनन्द, जी
४२) देवका,पति श्रीभाष्कर्,बाट श्रीहरिकृष्ण,जि
४३) यमुना,पति दामाग्निधर, का सात सन्तति
श्रीश्रीदयाविलाश् ,जी र भवानी,बलभद्र जि
अनिरुद्र, लिलावल्लभ्, तथा जयप्रसाद,जी
विन्दादेवी निरौला का यि छवैभाइ माइती!
४४)अयुध्यादेवि,कास्वामीपण्डितश्रिदयाविलास्,
जस्का सन्तान दस्मध्ये छछोराचारछोरिखस्
छोरीचार जना मध्ये यसोदा, र युगन्धरा,
माया, ढालकुमारी, हुन् छ सुपुत्र दरा खरा !
श्री दामोदर, गायत्रीप्रसाद, प्रेमनारयण्,
चिरञ्जिवी, जगन्नाथ,अनि नेत्रप्रसाद, हुन् !
४४)लिलावल्लभ,खीना,का जगन्नाथ,रछोरीतिन्
…… सावित्रा, र हिमादेवी, नर्वदा,यति मात्र हुन् !
४५)जगन्नाथ्+मन,कावासु,हरि,राम,लिला,रछन्
४६वासु,खेम+बसन्ता,कासुजाता,अञ्जु,मात्रहुन्
४६)विद्या,+र हरि,का कृष्ण,कुशल,गौरव,तिन्जन
४६) राम,+डम्बर्कुमारी, का बिस्तारै जन्मिनेछन
४४)जयप्रसाद+भागीरथ् ,जोडिकापुत्र खेमनाथ्
४५)छ छोराछोरिका बाबु लिलाका पति खेमनाथ
श्रीभवानीप्रसाद् , डिल्ली, अनि माधब, पुत्रता
सुपुुत्री विष्णुमाया,अौ कृष्णमाया,र वालिका,
४६)भवानी+यम्कुमारी,का श्रीसूरज,र सूजिता
४६डिल्लीराम+मिनाजीकासुवास्,सुनित,सुस्मित
४७) सुवास,+उर्मिला, जीका सन्तान एकअग्रिम,
४६)सञ्जु+माधव,काछोरा सुमन, छोरि सूसमा,
४५)दामोदर्+विष्णुमायाका रमेश,र गणेश्,महेश्,
छोरीहरू सुसीला,र सरिता, अप्सरा, गनेस् !
४५)श्रीगायत्रीप्र.+पुण्या,काछोरा ईश्वर्,किश्वर,
छोरीचार गिता,इन्दु,मिना, र वविता,जि हुन्!
४५)प्रेमनारायणार्धाङ्गी भुवनेश्वरि,की धना,
छोरा ढाकेशनारायण्, काशीनाथ, दुई जना !
४५)चरञ्जिवी,रगोमा,कीछोरीताएक लक्ष्मी, हुन्
छोराखग,विजेतार विनोद्,विकास, तीनहुन्!
४५)जगन्नाथ,र पूर्णा, कीछोरी “सवु” तिलोत्तम,
सुपुत्रत्रयमा तोया, नविन्, सविन, उत्तम !
४५)नेत्रप्रसाद,+ डूका,कीछोरी सीता, तथा रिता,
अशोक्,यादव,रूपक्,र सन्तोष्,सनम,पुत्रता
४६) रमेश, र कुमारी, का दुर्गा, मीना, सुशील, तिन्
४६) गणेश,+ कविता, का ता सुस्मा, सूजल, मात्र हुन् !
४६) महेश,+ कौशिला, का त श्रेयसी, मानसी, श्रियन्स,
४६) अशोक+अस्मिता,का तीन् आयुश्, अनु,र आयुशा,!
४६) ख विजय, + सकुन्ता, का अबिनम, अबिज्ञ, हुन्
४६) ढकेश, अनि तारा, का आरभ, “डीतराज” सन् !
४६) तोया, र सुशीला, काता श्रेया, सोफि, र सार्थक,
४६) ईश्वर्र + तुलसा, का चैं ईशानी, इनशान्त, हुन् !
४६) नवीन,+ सङ्गिता, का ता इनुस्का, र इसान्त, हुन्
४६) काशीनाथ्,+ विमला, पुत्रि आर्या, हुन् “गुणकेशरि”!
४६) यादव, र टीका, का छन् दुई युनिक, यूनिसा,
४६) विनोद,+सरु, का एक सन्तान अनसूस, छन् !
४६) रूपक, र रिया, की ता राभ्या, एक सुपुत्री छन्
४६) “हरि”किशोर, + पूजा,का प्रथान, वा “प्रशान्त”हुन् !
४६) विकास,+ सुनिता, वत्स चाणक्य, एक मात्र हुन्
४६) सविन्, हाल कुमारै छन् विवाहित छिटै बनुन् !
४६) सन्तोष, अनि आस्मा, छन् भर्खर् नव विवाहित
४६) सुनाम, जो सबैभन्दा कान्छा छन् अविवाहित !
४७)सुशील, + कविता, हाम्रा नाति र नातिने बहु

  • सन्तान *
    गजाधर धना नाति अगन्धर् यमुना सुत
    लिला र जयका दाजु अयुध्यापति श्रीविलाश् !
    श्रिविलाश अयुध्या का छ छोरा चार छोरिमा
    फगत् छोरापटी मात्र एक तीस नातिनातिना !
    छ दामोदर विष्णु का छ गायत्रिप्र . पुण्य का
    प्रेम भूवन का तीन चार गोमा चिरञ्जि का !
    पाँच पूर्णा जगन्नाथ सात डूका र नेत्र का
    खेमनाथ जगन्नाथ छाडेर घर भित्र का !
    हाम्रा छोराछोरी ~ क्रमश (३१)
    रमेश , शुसिला , र गिता , गणेश ,
    सरी , अपी , इन्दुमती , महेश , !
    मिना , ध. मैया , तुलसा , अशोक ,
    वबीत , खड्गेश् , (विजयी) ढकेश , !
    तोयेश , लक्ष्मी , अनि ईश , हीमा ,
    नवीन , काशी , यदुनाथ् , विनोद , !
    तिलोत्तमा , रूप , हरी , विकास ,
    सबीन , सन्तोष , रिता , सुनाम , !
  • ५३,नाति नातीना * (०७७-३-४)
    चौध नाति र नातीना पन्ध्र जन्मे स्व गोत्र मा
    दस् नाति चौध नातीना जन्मिए अन्य गोत्र मा!
    सुशील्, सुजल, श्रियन्स, इनशान्त, प्रशान्त, र
    डितराज्, र अबीनाम, अबिज्ञ, अन्सु, चाणक,
    सार्थक्, इसान्त, आयुस, युनिक,=चौध अत्रि हुन्
    हाम्रा दस जना नाति हरू जो अन्य गोत्रि छन् !
    सविन्, प्रविन्, भरत्, साथै मधुसूदन, आयुस,
    पवन्, रीबस, सत्कार, ईशान, अनि रोनिस,
    दुर्गा, मीना, तथा सुस्मा, अनि श्रेयसि, मानसि,
    ईशानी, गुणकेसार्या, श्रेया, सोफि, अनुस्सकी,
    आनुस्का, आयुशा, यूना, राभ्या, चौधात्रि नातिना
    कोपिला, आयुशा, सीता, पवित्रा, सोनि, एलिना,
    सुमिना, कृष्टिना, सन्ध्या, बियन्सा, श्रद्धया,स्निहा,
    आकृति, र अपेक्षा, यी चौधान्य गोत्रि नातिना !

By : Prem Narayan Gautam